News Category 2075/10/20
गाउँका सम्पूर्ण घरधुरीलाई ब्लायङकेट बितरण
दैनिक समाचारदाता
राजविराज, २० माघ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ५ केवल मुसहर (सदा) समुदायका बसोबास भएको कडहरवा गाउका सम्पूर्ण घरधुरीलाई एक थान ब्लायङकेट बितरण गरिएको छ ।
धर्मी हल्फा महिला विकास क्लवले चसोबाट बच्नका लागि ती समुदायका व्यक्तिलाई आइतबार ब्लायङकेट बितरण गरेको हो ।
क्लबका अध्यक्ष एवं समाजसेवी ईञ्जिनियर सूर्य नारायण यादव, नेपालको निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल, उपभोक्त हित संरक्षण मञ्चका केन्द्रीय सहकोषाध्यक्ष रजनी ढकाल, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको कार्यालय प्रमुख निरञ्जन यादव तथा अधिकृत भागवत यादव, अग्नीसाइर कृष्णासवरन गाउपालिका को वडा नं.६ का अध्यक्ष कुसुम आचार्य, संचारकर्मी बोधराज निरौला, साबिक बकधुवा गाउँ विकास समितिको अध्यक्ष मोती लाल चौधरी,Èक नेपाल निजामती कर्मचारी संगठन सप्तरीको अध्यक्ष तथा स्थानीय समाजसेवी राम नारायण महतोले संयुक्त रूपमा सो ब्लायङकेट वितरण गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ