News Category 2075/10/28
नेवि संघको अधिवेशन गराउन पार्थोलाई जिम्मेवारी दिइयो
दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
नेपाल विद्यार्थी संघ सप्तरीको अधिवेशन सम्पन्न गराउन पार्थो सरकारलाई जिम्मेवारी दिइएको छ ।
नेवि संघका केन्द्रिय सदस्य एवं केन्द्रिय प्रतिनिधि ममता कुमारी महतोद्वारा हस्ताक्षरित पत्रमा सो कुरा उल्लेख गरिएको छ ।
महतोद्वारा हस्ताक्षरित पत्रमा नेवि संघ सप्तरीमा अधिवेशन गराई संगठनलाई चुस्त दुरुस्त बनाउन पटक पटक जिल्ला कार्य समितिलाई अनुरोध गर्दा कार्य समिति कुनै पनि सांगठनिक गतिविधिमा सक्रिय नभएको भन्दै सरकारलाई सो जिम्मेवारी दिइएको जनाइएको छ ।
पत्रमा नेवि संघको इतिहास र वर्तमान गतिविधिलाई मध्यनजर गर्दै सप्तरी जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, पालिका र जिल्ला अधिवेशन यथासिघ्र सम्पन्न गर्नका लागि जिम्मेवारी दिइएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ