News Category 2075/10/29
स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै रक्तदान
दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
फागुन १ गतेदेखी राजविराजमा हुन लागेको सप्ताव्यापी निुशल्क स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र सप्तरीको संयुक्त आयोजनामा तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, श्री गौतम बुद्ध यातायात सेवा केन्द्र र रेडक्रस सोसाइटी सप्तरीको सहयोगमा राजबिराजस्थ्ति गजेन्द्र चौकमा सो रक्तदान गरिएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख, नेपाली सेना, साझेदारी संस्थाका सरोकारवाला ब्यक्तिहरु लगायत स्थानिय सर्वसाधरणहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा सेनाको भिम दल गण, सर्वसाधारण, प्रहरी लगायतका ४५ जनाले रक्तदान गरेको सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष हितनारायण लाल दासले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ