News Category 2075/11/05
प्रदेश २ को शिक्षा कार्यदल गठन
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा कार्यदल गठन गरिएको छ ।
ठाकुरराम वहुमुखी क्याम्पस विरगंजका प्रोफेसर देवेन्द्र मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सो कार्य दल गठन गरिएको हो ।
गठित कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालय प्रदेश नंबर २ का उपसचिव उमेशलाल कर्णलाई मनोनित गरिएको छ ।
त्यस्तै सदस्यहरुमा महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस राजविराजका संतोष कुमार चमन, नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नंबर २ का संयोजक लालबाबू यादव र ठाकुरराम वहुमुखी क्याम्पस विरगंजका पूर्व क्याम्पस प्रमुख ललन द्विवेदीलाई मनोनित गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ