News Category 2075/11/06
४ सय ८५ कार्टुन चाइनिज स्याउ नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
सुनसरीको सुर्य फ्रुट सेन्टरबाट ट्रकमा लोड गरि राजबिराजतर्फ आउँदै गरेको ४ सय ८२ कार्टुन चाइनिज स्याउ सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
भ्याट नतिरेको भन्दै ४ सय ८५ कार्टुन चाइनिज स्याऊ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १० स्थित ईनर्वा चोकबाट ना २ ख ३२७१ नम्बरको ट्रकबाट उक्त परिमाणको करिब ४ लाख ८५ हजार मुल्य बरावरको चाईनिज स्याउ नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा भ्याट नतिरी लिई आएको पाईएको हुँदा उक्त परिमाणको स्याउ नियन्त्रणमा लिईएको जानकारी दिएको छ ।
भारतीय बजारमा चाइनिज स्याऊ निकै सस्तो पर्ने भएकोले केही तस्करहरुले बाहिरबाट ल्याई भारतीय सीमासँग जोडिएको स्थानमा भण्डारण गर्ने र त्यसपछि लुकिछिपी भारततर्फ पठाउने गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ