News Category 2075/11/08
शिक्षा कार्यदलका सदस्य सन्तोष चमन सम्मानित
दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
प्रदेश २ को शिक्षा कार्यदलमा मनोनित भएका मविव क्याम्पस राजविराजका प्राध्यापक सन्तोष कुमार चमनलाई बुधबार सम्मान गरिएको छ ।
राष्ट्रिय विद्यार्थी संघ जिल्ला सप्तरी, राष्ट्रिय विद्यार्थी संघ मविव क्याम्पस राजविराज, मविव क्याम्पस परिवारका विभिन्न संघ संगठनहरुले सयुंक्त रुपमा कार्यक्रमको आयोजना गरि सो सम्मान गरेको हो ।
विद्यार्थी संघका जिल्ला अध्यक्ष शम्भु कुमार यादवको अध्यक्षता तथा शिक्षा कार्यदलका सदस्य सन्तोष कुमार चमनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि मविव क्याम्पसका प्रमुख प्रा.डा.सर्वेशचन्द्र मिश्र, विशिष्ट अतिथि राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव केसी, क्याम्पस प्राध्यापक संघका सभापति उमेश कुमार यादव, कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष चन्देश्वर प्रसाद यादव, विद्यार्थी कल्याण प्रमुख डा. शिव नारायण यादव, सहायक क्याम्पस प्रमुख मिथिलेश कुमार यादव, शिक्षा संकायका राम अशिष यादव, प्राध्यापक रविन्द्र कुमार यादव, कम्प्यूटर शाखा प्रमुख गजेन्द्र प्रसाद यादव, समाजवादी विद्यार्थी फोरमका नेता शयाम कुमार यादव, नेकपा विद्यार्थी नेता दिलिप कुमार मंडल, राष्ट्रिय विद्यार्थी संघका नेता नरेश कुमार यादव, संजीव कुमार दास लगायतले बधाई एवं शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ