News Category 2075/11/08
आत्मघाती आक्रमणमा सहिद भएका सैनिकप्रति श्रद्वाञ्जली एवं दीप प्रज्वलन
दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
भारतको कश्मिरमा भएको आत्मघाती आक्रमणमा परि सहिद भएका सैनिकप्रति नेपाल भारत मैत्री युवा संघ र राष्ट्रिय विद्यार्थी संघ सप्तरीको संयुक्त आयोजनामा बुधबार राजविराजमा श्रदाञ्जली एवं दीप प्रज्वलन गरिएको छ ।
राजविराजस्थित जनआन्दोलन चौकमा बुधबार साँझ सो श्रद्धाञ्जली एवं दिप प्रज्वलन गरिएको हो ।
उक्त कार्यक्रममा नेपाल भारत मैत्री युवा संघ सप्तरीका अध्यक्ष एवं राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, राष्ट्रिय विद्यार्थी संघ सप्तरीका अध्यक्ष शम्भु कुमार यादव, प्रदेश २ का शिक्षा कार्यदलका सदस्य संतोष कुमार चमन, मविव क्याम्पस राजविराजका गजेन्द्र यादव, नेपाल समुदायिक शिक्षक युनियन सप्तरीका अध्यक्ष लोकेन्द्र झा, सचिव देवनारायण गोइत, नेपाल शिक्षक मंचका केन्द्रीय उपाध्यक्ष दिनेश कुमार यादव, नेपाल भारत मैत्री युवा संघ सप्तरीका सहसचिव मिथिलेश कुमार साह, सदस्यहरु दिनेश कुमार शर्मा, राजसोनू दास लगायत युवा, विद्यार्थी, वुद्धिजीवी, पत्रकार, नागरिक समाजसहित को सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ