News Category 2075/11/09
ढलान गर्न लागिएको बाटोको शिलान्यास

दैनिक समाचारदाता
राजबिराज, ९ फागुन ।
राजविराज वडा नंं ९ मलेठस्थित आदर्श टोल बिहारपुरको बाटो पक्कि गर्नका लागि प्रदेश सभा सदस्य मनिष कुमार सुमनले संसदीय विकास कोषबाट ५ लाख रकम बिनियोजन गरेका छन् ।
बिनियोजित बजेटबाट आदर्श टोलको बाटो आरसीसी ढलान गरिने भएको छ । सो कार्यको बिहीबार प्रदेश सभा सदस्य सुुमनले शिलान्यास समेत गरे ।
शिलान्यास गरिएको बाटोको चौडाई १३ फिट र लम्बाई १ सय ७८ मिटर रहेको स्थानिय बिरेन्द्र मण्डलले जानकारी दिएका छन् ।
शिलान्यास कार्यक्रमको अवसरमा वडा अध्यक्ष शम्भु प्रसाद यादव, पार्टीका सहमहासचिब गजेन्द्र कुमार मण्डल र संसदीय क्षेत्र नम्बर २ ख का अध्यक्ष सन्तोष साह लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ