News Category 2075/11/18
पूर्व राजा फागुन २६ गते सप्तरी आउँदै

राजविराज÷पूर्व राजा ज्ञानेन्द्र शाह यही फागुन २६ गते सप्तरी आउने भएका छन् ।
उनी फागुन २६ गते दिउँसो १२ बजे सदरमुकाम राजविराज आउने र केही क्षणको विश्राम पश्चात् नेपालकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
पूर्वराजा शाहको सप्तरीमा स्वागतका लागि गठित स्वागत समारोह मूल समितिका संयोजक बिनोद कुमार पाण्डेले पूर्व राजाले दिउँसो ३ बजे छिन्नमस्ता भगवतीको दर्शन गर्ने कार्यक्रम तय गरिएको जानकारी दिएका छन् ।
संयोजक पाण्डेका अनुसार पूर्व राजा शाह सोही दिन दमकबाट सप्तरी आउने र राजविराजमा विश्राम पश्चात् छिन्नमस्ताको पुजापाठ गरि पुनः राजविराज फर्किने कार्यक्रम रहेको जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ