News Category 2075/11/18
सडक दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते
राजविराज÷पुर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको अग्नीसाईर कृष्णासवन गाउँपालिका वडा नम्वर ६ स्थित महुलीमा शुक्रवार सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको वोदेवर्सान नगरपालिका वडा नम्वर १ वस्ने वर्ष ३९ की कपुर देवी मण्डल रहेकी छिन् । सो दुर्घटनामा मृतकका श्रीमान र छोरा सामान्य घाइते भएका छन् ।
पुर्ववाट पश्चिम तर्फ जाँदै गरेको मृतकका पती दुर्गानन्द मण्डलले चलाएको को ५ प १६८७ नम्वरको मोटरसाईल अनियन्त्रित भई ना ६ प १३१७ नम्वरको ट्रकमा ठोकिदा मण्डलको घटना स्थलमै मृत्यू भएको प्रहरीले जाएको छ ।
यता मोटरसाईकल चालक मृतकका पती र छोरा चित्त नारायण मण्डललाई समेत सामान्य चोटपटक लागेको तथा उनीहरुको उपचारपछी घर पठाएको ईलाका प्रहरी कार्यालय महुलीका ईन्चार्ज प्रहरी नायव निरिक्षक रामवावु यादवले जानकारी दिए ।
यता दुर्घटनामा परेका ट्रक र चालकलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय कन्चनपुर पठाएको र मोटरसाईकल ईलाका प्रहरी कार्यालय महुलीमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ