News Category 2075/11/19
बस दुर्घटनामा १३ जना यात्रु घाइते
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
सप्तरीको अग्निसाईर कृष्णसवरण गाउपालिका ५ स्थित पुर्व पश्चिम राजमार्गको महुली खोला पुलमा आइतबार बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट काँकडभीट्टा तर्फ जादै गरेको ना ६ ख ३१८९ नं.को फिफा डिलकस बस आफै अनियन्त्रित भई पुलबाट ९ फिट तल खस्दा त्यसमा सवार २४ यात्रु मध्ये १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा झापा अनारमणि ३० वर्षिय लेखनाथ ओली, सुनसरीको भान्टाबारी २२ वर्षिय जनत साहु, बिर्तामोड निवासी २२ वर्षिय शैलेश आचार्य, झापा बुद्ध सन्धी गापा निवासी ३४ वर्षिय जिवन कुमार कोईराला, झापा अनारमणि १ निवासी २८ वर्षिय नर्मला श्रेष्ठ, पाँचथर फागुनन्द गापा ५ निवासी २७ वर्षिय सुमन चेम्जुङ, पाचथर फागुनन्द गापा ५ निवासी २७ वर्षिय बसन्त चेम्जुङ, झापा सुरुङ्गा २ निवासी ६० वर्षिया लक्ष्मी श्रेष्ठ, झापा कमलामाई ५ निवासी ३० वर्षिय बब्बि बि.क., झापा झपा गापा २ निवासी ३३ वर्षिय अशोक कुमार राजबंशी, मेची नपा १४ निवासी ३० वर्षिय रेवति पौडेल, झापा गापा २ निवासी ५५ वर्षिया बसमती र चालक सिन्धुलि तिनकन्या गापा ३ निवासी ३० वर्षिय टुप बहादुर आलेमगर रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको बिराटनगर, धरान तथा स्थानिय अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ