News Category 2075/11/19
एघार थान नेपाली नागरिकता र राहादानी फेला
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
राजबिराज नगरपालिका वडा नं. २ मा एघार थान नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजविराज २ मा फेला परेको सो प्रमाणपत्रहरु स्थानिय व्यक्तिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको जनाएको छ ।
फेला परेका नागरिकता र राहदानीहरुमा सप्तरीका मो. राजबुल हकको राहदानी, सप्तरीकै धनगढी निवासी बिनोद कुमार मण्डलको नागरिकता, जिल्लाकै सारस्वरका लक्ष्मी मण्डल को नागरिकता, बभनगामाकट्टी निवासी मनोज कुमार रजकको नागरिकता, फुलबारीया निवासी शिवा दास तातीको नागरिकता, सारस्वरकै दिप नारायण मण्डल खत्वेको नागरिकता, बालेश्वर मण्डलको नागरिकता, सकरपुराकै बिरेन्द्र कुमार मुखियाको नागरिकता, सारस्वरकै शत्रुधन मण्डलको नागरिकता, प्रेम कुमार मण्डल खत्वेको नागरिकता र बोदेवर्साईनका नित्यदेव यादवको नागरिकता रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ