News Category 2075/11/27
विद्यालय पोषाक वापत नगद छात्रबृत्ती प्रदान
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
राजविराज नगरपालिकाको सहयोगमा सोमबार राजविराज वडा नं. ५ स्थित पविउमाविका छात्रछात्राहरुलाई विद्यालय पोषाक वापत नगद छात्रबृती प्रदान गरिएको छ ।
वडा नं ५ का अध्यक्ष समिर झाको अध्यक्षता तथा पविउमाविका प्रधानाध्यापक अरुण कुमार झा, शिक्षक अमृत साह, शिक्षिका सानु मैया कार्की, लेखापाल बबन झा तथा अन्य शिक्षकहरुको उपस्थितिमा ३ सय छात्रछात्राहरुलाई सो नगद छात्रबृति प्रदान गरिएको हो ।
सो विद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका छात्रछात्राहरुलाई रु. ४ सयका दरले तथा कक्षा ९ र १० का छात्रछात्राहरुलाई रु. ५ सयका दरले ३ सय छात्रछात्राहरुलाई विद्यालय पोषाक वापत नगद छात्रबृत्ति प्रदान गरिएको वडा नं. ५ का सदस्य पार्थो सरकारले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ