News Category 2075/11/30
आइरन ट्यवलेट बितरण सम्बन्धी जानकारी
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
स्थानिय महिला स्वयमसेबिकाहरुलाई सहभागिता गराई बिहीबार आयोजित अभिमुखी करण कार्यक्रममा आइरन ट्यवलेट बितरण सम्बन्धी जानकारी दिइएको छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. १ स्थित स्वास्थ्य चौकी बरहिबिरपुरमा आयोजित अभिमुखिकरण कार्यक्रममा आइरन ट्यवलेट बितरण र प्रयोग सम्बन्धी जिल्ला जनस्वास्थ्य कार्यालयका निरिक्षक भागवत यादवले जानकारी दिएका छन् ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको अभिमुखिकरणमा छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरहिबिरपुर स्वास्थ्य चौकीका अनमी, अहेव, बिद्यालयका फोकल शिक्षकहरुको सहभागिता रहेको थियो ।
स्वास्थ्य चौकीका इन्र्चाज हेल्थ असिस्टेन अनिल यादवको अध्यक्षतामा आयोजित अभिमुखिकरणमा राप्राबि बरहिबिरपुरका फोकल शिक्षक पंचदेव यादव, जनता राप्राविका सतेन्द्र मण्डल, आधार भुत बिद्यालयका महेश्वर मेहता, महनत जनता बिद्यालयका बिनाई यादव र राप्राबि हाटिका शिवजी यादव, स्वासथ्य चौकीका अहेव सुरेन्द्र मिश्र तथा स्वमसेवीकाहरुलाई सहभागिता राखि तालिम दिईएको सेभ द सप्तरीका समुदायिक परिचालक चम्पालाल शर्माले जानकारी दिए ।
यस्तै समुन्ति कार्यक्रम अन्र्तगत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ स्थित लौनियाँमा महिला स्वयमसेबिकाहरुलाई बिहीबार आइरन ट्यवलेट बितरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
वडा नं. २ का वडा अध्यक्ष खगेन्द्र कुमार मण्डलको अध्यक्षतामा आयोजित अभिमुखिकरण स्वास्थ्य चौकीका इन्र्चाज देवेन्द्र प्रसाद मण्डल लगायतका सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ