News Category 2075/12/09
छोरी अभिशाप नभई बरदान हो ः मुख्य मन्त्री राउत

राजविराज÷प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरीलाई हेर्ला गर्ने समय समाप्त भएको भन्दै छोरी अभिशाप नभई बरदान भएको बताएका छन् ।
सप्तरीको कंचनरुप नगरपालिका १२ रुपनगर श्रावणपुरमा आयोजित पंचकन्या धार्मिक तथा साँस्कृतिक महोत्सवको शनिबार समापन अवसरमा मुख्यमन्त्री राउतले छारी जन्मे भने मन छोटो नगरिकन छोरीलाई राम्रो शिक्षा दिएमा छोरा जस्तै छोरी पनि अगाडी बढेर घर परिवार चलाउने र देशलाई सघाउन सक्ने बताए ।
प्रदेश सरकारले “बेटी पढाऔं, बेटी बचाऔं” अभियान शुरु गरेको स्मरण गर्दै उनले प्रदेशमा महिलालाई ५० प्रतिशत आरक्षण दिन सरकारले काम गरिरहेको जानकारी समेत दिए ।
उनले उद्योग स्थापना गर्नेलाई २० बर्षसम्म प्रदेशमा कुनै पनि कर तिर्न नपर्ने बताउँदै औद्योगिक क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने कानुन बनाइने उल्लेख गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद सरिता यादवले भ्रष्टाचार विकासको घातक भएको भन्दै विकास गर्ने हो भने भ्रष्टाचारलाई रोक्नुपर्ने बताइन् । उनले पञ्चकन्या धामलाई विश्वकै सम्पदा सूचीमा राख्न पहल गर्ने प्रतिबद्वता समेत व्यक्त गरिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ