News Category 2075/12/12
पूर्व क्रिकेटरको स्वास्थ्य उपचारका लागि अम्पायर संघ सप्तरीबाट २५ हजार बढी संकलन
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
अम्पायर संघ सप्तरीले पूर्व क्रिकेटर सिरहा निवासी नारायण खड्काको स्वास्थ्य उपचारका लागि आर्थिक रकम संकलन गरेको छ ।
अन्तर्राष्ट्रिय स्कोरर तथा पुर्व क्रिकेटर, पुर्व क्षेत्रिय क्रिकेट बिकास समिति ७ का सचिव खडकाको दुबै किडनी फेल भएकोले उनको स्वास्थ्य उपचारका लागि सप्तरीका पदाधिकारीहरुबाटै २५ हजार ८ सय ५१ रुँपैया संलकन गरिएको जनाइएको छ ।
विगत दुई महिनादेखी अस्पतालमा उपचारार्थ रहेकोले थप उपचारका लागि आर्थिक अभाव भएकोले संघले पहिलो दिनको आर्थिक संकलन अभियान अन्तर्गत संघ तथा पदाधिकारीहरूले सो रकम संकलन गरेको हो ।
अम्पायर सघ सप्तरीले ६ हजार ५ सय, संघका पदाधिकारी तथा सदस्यहरू मनोज साहले २ सय ५ सय, शम्भु दासले २ हजार ५ सय, निरज सिंहले २ हजार १ सय, रोशन मण्डलले २ हजार ५ सय, योगेश देबले २ हजार ५ सय, तुलानाथ माझीले १ हजार ५ सय, चन्दनकुमार यादबले १ हजा ५ सय, उज्जवल यादबले १ हजार ५ सय, संजिव शर्माले १ हजार १ सय, धर्मेन्द्र चौधरीले १ हजार १ सय र संजय कार्कीले ५ सय ५१ रुँपैयाको सहयोग गरेका छन् ।
संघका अनुसार अन्य कसैले आर्थिक सहयोग गर्न चाहेमा संघका अध्यक्ष निरज सिंहको मोबाइल नं. ९८०५९८१३८४, सचिव चन्दन यादबको मोवाइल नं. ९८४२९५७९११, ९८१९९५५६१६ तथा सदस्य शमभु दासको मोवाइल नं. ९८६११५५७७३ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ