News Category 2075/12/12
एकै दिनमा दुई जनाले गरे आत्महत्या
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
सप्तरीमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ । गत फागुन महिनाको अवधीमा १० जनाले आत्महत्या गरेका थिए भने अहिले सो संख्या बढेर १४ पुगेको छ ।
पछिल्लो पटक मंगलबार राजबिराज नगरपालिका ५ स्वर्णटोलका ४९ वर्षिय बब्लु सिहंले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिंहले आफ्नै कोठाको सिलिङ्ग पंखामा गम्छाको पासो लगाई आत्महत्या गरेको जनाएको छ ।
त्यस्तै मंगलबारै जिल्लाको राजगढ गाउँपालिका ४ बेल्ही चपेना वस्ने ६० वर्षका बलराम सुतिहार (शर्मा) ले गाई गोठको कोरोमा प्लाष्टिकको डोरीले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
ती दुबै घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान पश्चात् थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएकोछ ।
यता चैतको पहिलो र दोश्रो हप्तामा छुट्टाछुट्टै स्थानमा गरि चार जनाले आत्महत्या गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ