News Category 2075/12/13
अग्निपीडित परिवारलाई समाजद्वारा आर्थिक सहयोग
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
नेपाल जनउत्थान प्रज्ञा समाज सप्तरीले सप्तरीको सुरुङ्गा नगरपालिका ९ प्रमाणपुरका एक अग्निपीडित परिवारलाई बुधबार आर्थिक सहयोग प्रदान गरेको छ ।
गत चैत २ गते अचानक भएको आगलागीमा छोरीको बिवाहका लागि साहुमहाजन सँग ऋण लिएर जोहो गरेको नगद रु. ३ लाख र सुनचाँदीको गरगहना तथा अन्नपात लगायतका सबै समान आगलागीमा जलेर नष्ट भएपछि बिजोगमा परेको स्थानिय बिद्यालाल मण्डलको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
छोरीको बिवाहमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ समाजले बिद्यालालको परिवारलाई नगद रु. ५० हजार प्रदान गरेको छ ।
समाजका अध्यक्ष मो. अल्लाउदीन र सुरुङ्गा नगरपालिका ९ का वडाअध्यक्ष पुथ्वीविलास चौधरीले बिद्यालाललाई सो नगद प्रदान गरेका हुन् ।
समाजले यसअघि सो बस्तीका अग्नि पीडित परिवारलाई चामल, दाल, कपडा लगायतका समान बितरण गरेको थियो भने अग्नि पीडित परिवारको समस्यालाई मध्यनजर गरि बस्तीमा ३ थान ट्युबेल समेत जडान गरिदिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ