News Category 2075/12/15
संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध
दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
एसइई परिक्षाको प्रश्नपत्र बाहिरिएको बिरुद्धमा शुक्रबार संयुक्त विद्यार्थी मोर्चा सप्तरीले बिरोध जुलुस निकाल्दै प्रदर्शन गरेको छ ।
सो प्रदर्शन पश्चात् राजविराजस्थित जनआन्दोलन चौकमा मोर्चाले बिरोध सभा सम्पन्न गरेको छ ।
सम्पन्न सभामा राष्ट्रीय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले संघीय सरकारको षड्यन्त्र तहत संघियतालाई धरापमा पार्न खोजेको आरोप लगाए ।
उनले घटनाको छानबीन गरि दोषी माथी कडा कारवाईको माँग गर्दै संघिय शिक्षा मन्त्रीको राजिनामा समेत माग गरेका छन् ।
सभामा संघीय समाजवादी विद्यार्थी नेपालका केन्द्रीय सचिवालय सदस्य मनिष कुमार यादव, राष्ट्रीय विद्यार्थी संघका जिल्ला अध्यक्ष शम्भु यादव, नेता नरेश कुमार यादव, दिनेश कुमार शर्मा, नेविसंघका नेता एवं पूर्व स्ववियू सभापति रामचन्द्र यादव, जिल्ला सचिव विजय कुमार यादव, सविफो नेपालका जिला अध्यक्ष संजय कुमार यादव, शयामकुमार यादव, अखिल क्रांतिकारीका नेता दिलीप कुमार मंडल, ललित रजक, विद्यार्थी नेता सबमें चन्द्रनारायण दास, महेश कुमार यादव, विनोद कुमार मंडल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ