News Category 2075/12/16
विद्यार्थीको प्रदर्शन जारि
राजविराज÷एसईई परिक्षा स्थगित भएको बिरोधमा शनिबार सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको विभिन्न स्थानमा विद्यार्थीहरुले चक्काजाम र टायर बालेर प्रदर्शन गरेका छन् ।
परिक्षा स्थगित भएको भन्दै राजविराजस्थित गजेन्द्र चौक र जनआन्दोलन चौकमा टायर बालेर विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत बरमझिया, कडोरबोना, खरचुईया, कठौना, कल्याणपुर लगायतका स्थानहरुमा पनि विद्यार्थीहरुले चक्काजाम र प्रदर्शन गरेका छन् ।
उनीहरुले प्रश्नपत्र आउट गराउनेको अविलम्ब पत्ता लगाई कडा कारवाही तथा स्थगित परिक्षा सूचारु गर्नुपर्ने माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ