News Category 2075/12/16
महासंघको स्थापना दिवसमा प्रभातफेरी तथा रक्तदान
राजविराज÷नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस यहाँ विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
महासंघ सप्तरीको आयोजनामा शनिबार बिहान प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
महासंघको कार्यालयबाट निस्केको प्रभातफेरी बजार क्षेत्रको परिक्रमा पश्चात् महासंघको कार्यालयमै पुगि रक्तदान कार्यक्रममा परिणत भएको थियो ।
प्रभातफेरीमा सप्तरीका सचारकर्मीहरुका साथै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख राजेन्द्र विष्ट, सशस्त्र प्रहरी उपरिक्षक खेम बहादुर थापा, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।

त्यस्तै रक्तदान कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, जिल्ला सभापति जितेन्द्र खड्गा, सचिव जितेन्द्र झा, सदस्य आनन्द मोहन शर्मा, संचारकर्मी माला कर्ण, ओमप्रकाश साह तथा नेपाली सेनाको भिम दल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवरको सहकार्यमा सेनानी कुशल गिरी, बलबहादुर परी, चन्द्र बहादुर रावल, रामबहादुर खत्री, रबिन्द्र शाही। मदन भट्टराई लगायत १३ जना सेनाले समेत रक्तदान गरेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ