News Category 2075/12/23
हावाहुरीमा ज्यान गुमाएका परिवारलाई एन प्याबसनद्वारा आर्थिक सहयोग
दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
बारा पर्साका हावाहुरी पीडितहरुलाई एन प्याबसन सप्तरी र सिरहाले संयुक्त रुपमा आर्थिक सहयोग गरेको छ ।
सप्तरी र सिरहाका एन प्याबशनको एक टोलीले बिहीबार हावाहुरी प्रभावित क्षेत्रमा पुगि हावाहुरीमा ज्यान गुमाएका प्रत्येक परिवारलाई रु. ११ हजारका दरले ३० परिवारलाई सो आर्थिक सहयोग गरेको हो ।
सो टोली कलैया उपमहानगरपालिका १२ धरमनगर, महागढी माई नगरपालिका ७ तेलगाई बेनाली, फेटा गाउँपालिका झलही १, भरवलिया, वडा नं. ६ पुरैनिया, स्वर्ण गाउँपालिका पसरामपुर टोल हरदियामा पुगि प्रत्येक परिवारलाई आर्थिक सहयोग प्रदान गरेको एन प्याबसन सप्तरीका अध्यक्ष बौकु साहले जानकारी दिएका छन् ।
टोलीमा सप्तरी र सिरहाका एन प्याबसनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ