News Category 2075/12/23
डा. टेक नारायणद्वारा हावाहुरीमा ज्यान गुमाएका परिवारलाई राहत प्रदान
राजविराज÷गत आइतबार बारा र पर्सा जिल्लाका आएको हावाहुरीमा ज्यान गुमाएका ३० जनाका परिवारलाई राजविराजका डा. टेक नारायण मण्डलले राहत वितरण गरेका छन् ।
शनिबार सो स्थानमा गएर डा. मण्डलले हावाहुरीमा ज्यान गुमाएका ३० जनाको परिवारलाई राहत स्वरुप त्रिपाल, चटाई र झुल बितरण गरेका हुन् ।
गत आइतबार आएको हावाहुरीका कारण सो जिल्लाका विभिन्न स्थानिय तहमा ठूलो जनधनको क्षति भएको थियो । सो घटनामा ३० जनाको ज्यान गएको छ भने ६ सय बढी घाइते भएका छन् । सोही घटनामा हजार भन्दा बढी घरहरु पूर्ण रुपले क्षति भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ