News Category 2076/01/22
गोदाम घरमा आगलागि, सात लाख मुल्य बराबरको क्षति

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
राजविराज मेनरोडस्थित एक गोदाम घरमा आइतबार दिउँसो आगलागि हुँदा करिब सात लाख मुल्य बराबरको क्षति भएको छ ।
राजविराज वडा नं. ३ स्थित प्रदीप तातेडको गोदाम घरमा अचानक लागेको आगोले गोदाम घर र त्यसभित्र रहेको सम्पूर्ण सामानाहरु जलेर नष्ट भएको बारुणयन्त्र राजविराजले जानकारी दिएको छ ।
आगलागिबाट गोदाम घर भित्र रहेको दुई वटा कोठा र त्यसमा रहेको विभिन्न सामानहरु जलेर नष्ट हुँदा सात लाख बराबरको क्षति भएको पीडितले जानकारी दिए ।
आगलागि भएको स्थानमा बारुणयन्त्र समयमै पुग्दा अन्य छेउछाउँका घरहरुमा क्षति नपुगेको प्रहरीले जनाएको छ । सो आगो बारुणयन्त्र राजविराज, स्थानिय, नेपाली सेना लगायतको सक्रियतामा निभाइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ