News Category 2076/01/23
अलपत्र भारतीय बालकको प्रहरीद्वारा उद्दार
दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
आफन्तले नै इटा उद्योगमा अलपत्र छाडेर गएका एक भारतीय बालकको प्रहरीले उद्दार गरेको छ ।
विगत ६ महिनादेखी सप्तरीको विष्णपुर गाउँपालिकास्थित रतन इटा उद्योगमा अलपत्र अवस्थामा रहेका भारत आसाम राज्य ध्रबी जिल्लाका ११ वर्षिय मोहिबुल एसकेको सोमबार प्रहरीले उद्दार गरेको हो ।
सोही इटा उद्योगमा कार्यरत उनका बुबा इस्काइल एसकेले ६ महिना अघि मोहिबुल एसकेलाई अलपत्र छाडेर सम्पर्कबिहीन भएका थिए । ६ महिना बितिसकेपनि उनीसँगै कोही आफन्त सम्पर्क नआएपछि अलपत्र परेका बालकको बिजोग भएको थियो ।
यसबारे प्रहरीले थाहा पाएपछि प्रहरी उपरिक्षक राजेन्द्र विष्टको अगुवाईमा पुगेको टोलीले बालकको उद्दार गरि संरक्षणका लागि सोमबारै सनुसरीको इटहरीस्थित हेल्पलाइन बाल संरक्षण गृहको जिम्मा लगाएको छ ।
बालकको उचित संरक्षणका साथै पारिवारिक मिलनका लागि समेत प्रयास थालिएको प्रहरी उपरिक्षक विष्टले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ