News Category 2076/02/04
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
राजविराज÷प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सुरु गरेको जागरण अभियानको क्रममा सप्तरी कार्यसमितिले जिल्लामा जेठ महिनाभरि सप्तरीको सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा छुट्टाछुट्टै भेला आयोजना गर्ने भएको छ ।
नेपाली काँग्रेस सप्तरी कार्यसमितिको राजविराजमा शनिवार सम्पन्न विस्तारित बैठकले जेठ भरि भेला तथा सभाहरु आयोजना गर्ने निर्णय गरेको हो ।
काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको अध्यक्ष्ता र केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि महेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न विस्तारित बैठकमा संघीय संसद तेजुलाल चौधरी, प्रदेश सभा सदस्य मोहम्मद समिम र गिता यादव, जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रिय कार्यसमितिका पदाधिकारी, स्थानीय तहहरुका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखका प्रत्यासी उम्मेदवारहरुको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ