News Category 2076/02/13
दुर्घटनामा एकको मृत्यु, एकको अवस्था गम्भिर
दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका सडक खण्डमा शनिबार राती मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
राती ८ बजेतीर पश्चिमबाट पूर्व तर्फ आइरहेको स.१त.७४०४ नम्बरको ट्याक्टर र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.५प. ४०५ नम्बरको मोटरसाइकल रुपनी गाउँपालिका ६ जगमोहन चौक नजिकै एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्लाको कंचनरुप नगरपालिका ११ निवासी २२ वर्षिय मनिष चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडी सीटमा सवार सोही वडा निवासी २० वर्षिय सत्ये माझी गम्भिर घाइते भएका छन् । उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको डिएसपी भावेष रिमालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ