News Category 2076/02/14
बैदेशिक रोजगारीमा पीडित भएकाहरुलाई न्याय दिलाएको भन्दै एसपी विष्ट सम्मानित

दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
बैदेशिक रोजगारका क्रममा एजेन्ट तथा दलालहरुबाट ठगिएकाहरुलाई न्याय दिलाउन अहम भूमिका निर्वाह गरेको भनदै सप्तरी सामुदायिक विकास केन्द्र नेपालले सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टलाई सम्मान तथा बिदाई गरेको छ ।
मंगलबार संस्थाले एक कार्यक्रमको आयोजना गरि सरुवा भएर पोखरा जान लागेका प्रहरी उपरिक्षक विष्टलाई दोसल्ला ओढाई तथा प्रशंसापत्र प्रदान गरि सम्मान गरेको हो ।
संस्थाद्वारा आयोजित सम्मान तथा बिदाई कार्यक्रममा सामी प्रयोजना अन्तरगत अप्रावासी श्रोत केन्द्रलाई उपलब्धीमूलक बनाउन तथा बैदेशिक रोजगारीमा जाने कामदारलाई ठगि गर्ने एजेन्ट तथा दलालहरुलाई कानुनी दायरामा ल्याई बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन योगदान पु¥याए वापत उनलाई सम्मान गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले बताए ।
सो अवसरमा सामी प्रयोजनाका सप्तरी कार्यक्रम अधिकृत देवनारायण चौधरी, सामी कै प्रदेश नं. १ का कार्यक्रम संयोजक कोपिला दाहाल, संस्थाका पदाधिकारी तथा अप्रवासी हकहित संरक्षण केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ