News Category 2076/02/16
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण

दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
प्रभातफेरी, विचार गोष्ठी, सरसफाई र वृक्षारोपण गरि बुधबार सप्तरीमा १२ औं गणतन्त्र दिवस मनाइएको छ ।
यस अवसरमा नेपाली काँग्रेस सप्तरीद्वारा राजविराजमा प्रभातफेरी तथा विचार गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । पार्टी कार्यालयबाट सभापति दिनेश कुमार यादव तथा केन्द्रीय प्रतिनिधि विरेन्द्र कुमार साहको नेतृत्वमा निस्केको ¥याली गजेन्द्र चौक, नेता चौक, सिरहा रोड, अदालत रोड हुँदै बजारका मुख्य भागको परिक्रमा गरेको थियो ।
प्रभातफेरी पश्चात् आयोजित विचार गोष्ठीका सहभागीहरुले नेपाली जनताको महान त्याग र बलिदानी पूर्ण संघर्षबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।
यस्तै गणतन्त्र दिवस मुल समारोह समिति सप्तरीले वृक्षारोपण, प्रभातफेरी, सांस्कृतिक तथा प्रवचन कार्यक्रमको आयोजना ग¥यो भने राजविराज नगरपालिकाले नगर सरसफाई, उद्योग वाणिज्य संघ सप्तरीले बिरामीहरुलाई फलफूल वितरण तथा स्थानीय सि.एफएमले परिसंवाद कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ