News Category 2076/03/05
वडा कार्यालयमा चोरी भएका समानसहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
राजविराज नगरपालिका वडा नंं ५ को कार्यालयमा चोरी भएको विभिन्न सामानसहित प्रहरीले एक यूवकलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ६ वस्ने २७ बर्षिय बेचन राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
वडा कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर सेट, एक थान प्रिन्टर, फोटोकपी मेसिन, दर्ता चलानी किताब, आवश्यक कागजात तथा चोरी गरेका अन्य समानसहित उनलाई जिल्लाको छिन्नामस्ता गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यता पक्राउ परेका राम बिरुद्ध सप्तरी जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत जेठ ३१ ग्ते शुत्रबार राती राजविराज नगरपालिका वडा नं. ५ को कार्यालयमा चोरी भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ