News Category 2076/03/13
पार्टी कब्जा गर्ने दिवा सपना देख्नेलाई भविष्यमा मंहगो सावित हुने ः उमेश यादव
दैनिक समाचारदाता
राजविराज, १३ असार ।
तत्कालिन नेकपा माओवादी केन्द्रका सदस्य उमेश कुमार यादवले नेकपाका प्रदेश अध्यक्षले सप्तरी जिल्ला कमिटीको सदस्यहरुमा पूरानै गुटगत एंव सङकिर्ण मानसिकता, राजनैतिक पूर्वाग्रह एव प्रतिशेध पुर्वकको व्यवहार गरेको दाबी गरेका छन् ।
नेता यादवले शुक्रबार एक विज्ञप्तिमा प्रकाशन गर्दै हालै नेकपाको सप्तरी जिल्ला कमिटि बिस्तार गरिएकोप्रति असन्तुष्टि जनाउँदै नेता, कार्यकर्ताहरुको धैर्यता र अनुशासनलाई दुरुपयोग गरी पार्टी कब्जा गर्ने दिवा सपना देख्नेहरुलाई दुरव्यवहार नसच्चाए निकट भविष्यमा महंगो सावित हुने चेतावनी पनि दिएका छन् ।
सोही विज्ञप्तिमा केही अपरिचित तथा भर्खर पार्टीमा आएका स्थानीय स्तरका कार्यकर्ताहरुलाई अगाडी सारेर महान जनयुद्धको क्रममा योगदान दिएका, कम्युनिष्ट आन्दोलनको सप्तरीको स्थापित नेतृत्वहरु, आफनो क्षमतालाई जनताको पक्षमा प्रयोग गरेर पार्टीलाई योगदान पु¥याउनु भएकाहरुलाई योजनावद्ध तरिकाले षडयन्त्र गरि बलजफ्ति पाखा लागाउने काम भएकोमा घोर आपत्ति व्यक्त गरेका छन् ।
उनले विज्ञप्तिमा सिङगो पार्टी पंक्तिका कमरेडहरुलाई गलत प्रवृतिहरुको विरुद्घमा एकजुट भई संघर्ष गर्न आग्रह समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ