News Category 2076/03/15
धान रोपेर दही, च्युरा र आँप खाँदै दिवस मनाइयो
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
१६ औ धान दिवसको अवसरमा राजविराज नगरपालिका वडा नं. १४ को मधेपुरामा आइतबार धान रोपेर दही, च्युरा र आँप खाँदै मनाइएको छ ।
राजविराज नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष सोभलाल मण्डलको प्रमुख आतिथ्य तथा सेभ द सप्तरीका अध्यक्ष धुव्र देवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि, अतिथि एवं सहभागिहरुको संयुक्त रुपमा धान रोपेर धान सो दिवस मनाएका हुन् ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको धान दिवसको अवसरमा समुन्नति तथा जिबिकोपार्जन कार्यक्रम अन्र्तगत सबरी कृषक समुहले रोप्न लागेको धान खेतमा गएर कार्यक्रममा सहभागिहरुले धान रोपेका थिए ।
कार्यक्रममा सेभ द चिल्ड्रेनका किशो किशोरी कार्यक्रम संयोजक रचना थापा, बाल बिकास कार्यक्रम संयोजक रिता तामाङ, संचार बिभागका पुजा मल्लिक, सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव, सचिव नरेन्द्र प्रसाद यादव, कार्यक्रम संयोजक गोपाल प्रसाद चोधरी, फिल्ड अफिसर घुरण यादव, ललिता मण्डल, कृषि प्रबिधिक राम कुमार साह, अधिकृत प्रजना खातुन, लेखा तथा प्रशासनका अशोक साह र सेभ द सप्तरीकै कर्मचारीहरुमा मोनीका मिश्र, दुर्गानन्द शर्मा, राजिव चौधरी, बिद्या मण्डल, पिंकी देव, बद्रीनारायण मण्डल, काशीन्द्र खंग, मुकेश मण्डल, सन्तोस यादव लगायतका सहभागिता रहेको थियो ।
त्यस्तै पशु चिकित्सक अमरेन्द्र झा, छिन्नमस्ता गाउँपालिकाका कृषि प्राबिधिक रानाप्रताप सिंहको समेत सो कार्यक्रममा सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ