News Category 2076/04/12
स्व. सिंहको सप्तरीको विकासमा महत्वपूर्ण योगदान

राजविराज÷नेपाल विश्व शान्ति समितिद्वारा शनिबार आयोजित समाजसेवी एवं शान्तिकामी स्व. डा. नागेश्वर प्रसाद सिंहको ९ औं स्मृतीसभा वक्ताहरुले स्व. सिंहले सप्तरीको विकासमा निकै महत्वपूर्ण योगदान दिएको बारे चर्चा गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ राजनीतिक खुशीलाल मण्डलले स्व. सिंहले सप्तरीको विभिन्न सडक, राजविराजस्थित महेन्द्र बिनदेश्वरी बहुमुखी क्याम्पस, औद्योगिक क्षेत्र, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र लगायतमा महत्वपूर्ण योगदान दिएको चर्चा गरे ।
यस्तै रेडक्रसको संस्थापक सदस्य स्व. डा. सिंहले नेत्रदान यज्ञको नाममा बि.स. २०२६ सालदेखी आँखामा देखिने मोतियाबिन्दुको शल्यक्रियाको सुरुवात समेत गरेका थिए ।
नेपाल विश्व शान्ति समिति महासचिव मधु बिसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. चिरिञ्जिविलाल देव, पूर्व मेयर शैलेश चैधरी, रेडक्रस सभापति जोगेन्द्र भगत, जगदीश अर्याल, थानसिंह भन्साली, पत्रकार विष्णु मण्डल, हितनारायण लाल दास, वरिष्ठ पत्रकार अनिल कुमार अनल, अरुण कुमार तिवारीलगायतले स्व. डा. सिंहको जिल्लाको विकासमा दिएको योगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रममा सत्येन्द्र चौधरी कविता वाचन समेत गरेका थिए भने कार्यक्रम संचालन मनोहर पोखरेलले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ