News Category 2076/04/17
राजपाद्वारा सहिदका बुबाको क्रियाखर्च वापत रकम प्रदान
दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
राजपा नेपाल सप्तरीले मलेठ घटनाका सहिद पिताम्बर मण्डलको बुवा स्व. गोसाई मण्डलको क्रियाखर्चका लागि नगद रु. २५ हजार प्रदान गरेको छ ।
पार्टीका वरिष्ट उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले शुक्रबार राजविराज ९ मलेठस्थित मण्डलको घरमा पुगेर स्व. मण्डलकी पत्नीलाई सो क्रियाखर्च बराबरको रकम प्रदान गरेका थिए ।
सो अवसरमा पार्टीका सहमहासचिव गजेन्द्र कुमार मण्डल, केन्द्रिय सदस्य अमरनाथ मण्डल, जिल्ला अध्यक्ष मण्डलका सदस्य सुनिल कुमार झा, वडा अध्यक्ष शम्भु प्रसाद यादव (लाली), नेता रामचन्द्र यादव, राजेशवर राय, युबा नेता रामचन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ