News Category 2076/04/22
रन्जुको शंकास्पद मृत्यु सम्बन्धमा श्रीमान् श्रीमती पक्राउ
दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
सप्तरीको अग्नीसाईर कृष्णसबरण गाँउपालिका वडा नं. ३ बस्ने दिनेश यादवकी श्रीमती १९ वर्षिया रन्जुदेवी यादबको शंकास्पद मृत्यु भएको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
मृतकका दाजु रामसेवक यादवको जाहेरीको आधारमा प्रहरीले सोही वडा ५५ वर्षिय महेन्द्र यादब र निजकी श्रीमती ४५ वर्षिया लिला देवी यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार रन्जुको साउन ५ गते शंकास्पद अवस्थामा मृत्यु भएको थियो । सो घटनाको सम्बन्धमा मृतकका दाजु रामसेवकले कर्तव्य गरी मारेको भनि दिएको जाहेरीको आधारमा नियन्त्रणमा लिई मंगलबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ