News Category 2076/04/30
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
सप्तरीको बोदेबरसाइन नगरपालिकामा अनटेस्ट मोटरसाइकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
सो नगरपालिका वडा नं. ७ मानराजा विद्यालय नजिक बिसनपुर बोदेबरसाईन भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको अनटेस्ट मोटरसाइकलले पैदलयात्री ७० वर्षिय फगुनी दासलाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भिर घाइते भएका दासलाई उपचारका लागि रा.उ.स्मारक लहान सिरहातर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्त्रीले जनाएको छ ।
यता ठक्कर दिने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार भएका चालकको खोजतलास भइरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ