News Category 2076/05/05
प्रदेश २ को नाम मधेश, जानकी की मिथिला, भोजपुरा !
दैनिक समाचारदाता
जनकपुरधाम, ५ भदौं ।
प्रदेश नं. २ को संसदमा प्रदेशको नाम र राजधानीबारे विभिन्न दलहरुले प्रस्ताव दर्ता गर्ने क्रम रहेको छ ।
सत्तारुढ दल समाजवादी पार्र्टीले प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम राख्ने निर्णय गरेको छ ।
त्यस्तै अर्का सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशको नाम मधेश र राजधानी धनुषादेखी महोत्तरीसम्म राख्ने निर्णय गरेको छ ।
यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टीले प्रदेश नं. २ को नाम जानकी राख्ने निर्णय गर्दै प्रदेश राजधानी बृहत्तर जनकपुर क्षेत्र राख्ने संसदमा प्रस्ताव समेत दर्ता गरेको छ ।
त्यस्तै नेपाली काँग्रेसले प्रदेशको नाम मिथिला, भोजपुरा र राजधानी जनकपुरधाम राख्ने निर्णय गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ