News Category 2076/05/05
सेनाले जोगाए गर्भवति महिलाको ज्यान
दैनिक समाचारदाता
राजविराज, ५ भदौं ।
एक गर्भवती महिलालाई नेपाल सेनाका जवानले रक्तदान गरि ज्यान जोगाएका छन् ।
राजविराजस्थित भिमदल गणमा कार्यरत अमलदार माधवराज राणा र दिपेन्द्र सिंह साउदले रक्तदान गरि सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ बस्ने गर्भवती महिला रामवत्ति मुखियाको ज्यान जोगाएका हुन् ।
मंगलबार साँझ प्रशव व्यथाले च्यापेपछि आफन्तले सिटी रिक्सामा राखेर रामवत्तिलाई राजविराजस्थित अनारभुवनेश्वर अस्पतालमा पु¥याएका थिए । अत्याधिक रक्तश्रावका कारण तुरुन्तै ए पोजेटिभ समूहको रगत व्यवस्था गर्न चिकित्सकले महिलाका आफन्तलाई भनेका थिए ।
रक्तसंचार केन्द्रदेखी अन्य विभिन्न संघसंस्था र व्यक्तिमा रगतका लागि भौतारिदा पनि सो समूहको रगत फेला नपरेपछि आफन्त सेनाको शरणमा पुगेका थिए ।
मानविय आधारमा तत्कालै गणका सेनाहरुको रगत परिक्षण गर्न लगाई ए पोजेटिभ रगत समूह फेला परेका अमलदार राणा र साउदले रक्तदान गरि गर्भवति महिलाको ज्यान जोगाएको गणका कार्यअधिकृत सेनानी अमर बहादुर थापाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ