News Category 2076/05/09
महदेवामा काँग्रेसको जनजागरण अभियान सुरु

दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
नेपाली काँग्रेस महादेवा गाउँपालिका सप्तरीले स्थानिय तहको विगत र वर्तमानका विकासीय कार्यको जानकारी सम्बन्धमा सोमबारदेखी जागरण कार्यक्रम सुरु गरेको छ ।
सोमबार संसदीय क्षेत्र नम्वर २ अन्तर्गत महदेवा गाउँपालिकामा नेपाली काँग्रेस गाउपालिकाको आयोजनामा घर दैलो अभियान सुरू गरेको हो ।
नेकाँ गापा संयोजक लोकेन्द्र नायकको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति दिनेश यादबले संगठनलाई चुस्तदुरूस्त र बिस्तार सँगै प्रत्येक घर घरमा पुगी घरदैलो अभियानको प्रारम्भव गरेको बताए ।
अभियान अन्तर्गत भाद्र १४ गते जिल्ला तथा क्षेत्रिय स्तरिय नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा आम सभा गरिने नेपाली काँग्रेस जिल्ला सचिव शत्रुघघन प्रसाद यादबले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
नेपाली काँग्रेस महादेवा गाउँपालिकाका संयोजक लोकेन्द्रकुमार नायकले शुक्रबार एक विज्ञप्ति जारि गर्दै गाउँपालिकाको सम्पूर्ण वडाहरुमा जागरण कार्यक्रम गर्ने जनाइएको छ ।
जारि विज्ञप्तिमा भदौं ९ गते वडा नं. १, १० गते वडा नं. २, ११ गते वडा नं. ३, १२ गते वडा नं. ४, १३ गते वडा नं. ५ र १४ गते वडा नं. ६ मा जागरण कार्यक्रम हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ