News Category 2076/05/09
खेलकुद समाग्री बितरण
दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
सप्तरीको महदेवा गाउँपालिकास्थित डाढामा सोमबार एक कार्यक्रम गरि खेलकुद सामग्री प्रदान गरिएको छ ।
महदेवा गाउँपालिका वडा नंं ४ स्थित श्री ग्रामदेवता आधारभुत बिद्यालयमा आयोजित खेलकुद समाग्री बितरण समहारोमा मानिसको शाररिक बिकाश हुनको लागि खेलकुद आवश्यक रहेको बिभिन्न बक्तहरुले जोड दिएका छन ।
गाउँपालिका अध्यक्ष दिपक कुमार यादवको प्रमुख अतिथियमा बितरण गरेको खेलकुद समाग्रीमा दुई वटा ब्याट, बल, भलिबल, ब्याडमिन्टन लगायतका रहेको जनाइएको छ ।
बुद्धिजिवी, नागरिक समाज तथा गाउँपालिकाले आयोजना गरेको खेलकुद समाग्री बितरण कार्यक्रमको अध्यक्षता भने वडा अध्यक्ष जुगेश्वर साहले गरेका थिए ।
आयोजित बितरण समाहरोमा आरक्षण आन्दोलन बचाउ समितिका संयोजक बिकाश कुमार तिवारी, मुलचुन कामत, आशिष मिश्र, तारणी प्रसाद तिवारी, बलराम प्रसाद साह लगायतका बक्तहरुले बोलेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ