News Category 2076/05/19
भन्सार छलेर ल्याउँदै गरेको दश रांगा बरामद

दैनिक समाचारदाता
राजविराज, १९ भदौं ।
भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको दशवटा रांगा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिका १० खडगपुरस्थित रांगा आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बोदेबर्साईनका प्रहरी नायब निरिक्षक बौवा बहादुर आलेको नेतृत्वमा खटेको प्रहरी टोलीले सो रांगा नियन्त्रणमा लिएको हो ।
झण्डै एक लाख मुल्य पर्ने ती रांगाहरुलाई सशस्त्र प्रहरीले राजविराज भन्सार कार्यालय तिलाठी सप्तरीमा बुझाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ