News Category 2076/05/19
मोटरसाइकलको ठक्करबाट पहिचान नखुलेको महिलाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १९ भदौं ।
सप्तरीको शम्भुनाथ नगरपालिका ८ मिलन चौक नजिकै मोटरसाइकलको ठक्करबाट मंगलबार एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत सो चौकमा पश्चिमबाट पुर्व तर्फ आँउदै गरेको मोटरसाइकलको ठक्करबाट नाम थर नखुलेको अन्दाजी ४० वर्षिया महिलाको मृत्यु भएको हो ।
हाल महिलाको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको शवगृहमा रहेको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीले महिलालाई पहिचान गर्ने व्यक्ति वा परिवारजनले ९८५२८९०२७० तथा १०० मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ