News Category 2076/05/20
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली
दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
मानव वेचविखन तथा ओसार पोसारविरुद्ध आमनागरिकमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले शुक्रवार राजविराजमा ¥याली निकालिएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत मानव वेचविखन तथा ओसारपोसार विरुद्धको तेह्रौ राष्ट्रिय दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा ¥याली निकालिएको हो ।
मानव वेच विखन तथा ओसार पोसारविरुद्धका नाराहरु अंकित प्लेकार्ड बोकेर जिल्ला प्रहरी कार्यालय प्रागंनबाट निस्केको विद्यार्थी, कर्मचारी, प्रहरी, सेना तथा विभिन्न संघ संस्थाका प्रतिनिधी सम्मिलीत ¥याली नगरको विभिन्न भागको परिक्रममा पश्चात शिवमंदीरको प्रागंनमा पुगी कोण सभामा परिणत भएको थियो ।
सभामा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जिल्ला समन्वय समितीका प्रमुख प्रभाकार यादव, प्रहरी उपरिक्षक कृष्ण प्रसाई, जेष्ठ नागरिक संघ प्रदेश २ का संयोजक शंकर शारदा, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, सामुृदायीक सेवा केन्द्रका संयोजक हितनारायण लाल दास, समाजसेवी हरेकृष्ण प्रसाद सिंह लगायतले बोल्दै अपराध मुक्त समाज निर्माण तथा मानव वेच विखन र ओसार पोसार नियन्त्रणका लागी सरोकारवाला निकाय र जनता मिलेर काम गर्नू पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ