News Category 2076/05/20
गाई हत्याविरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन

दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
विश्वहिन्दु परिषद नेपाल सप्तरी शाखाले नेपालगंजमा एक ठाउबाट अर्काे ठाउमा सार्ने नाममा दर्जनौ गाईको हत्यामा संलग्न दोषी पत्ता लगाई कडा कारवाही गर्नूृ पर्ने माग गर्दै शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
संगठनका जिल्ला अध्यक्ष रामकिशुन साहको अगुवाईमा कामु प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई सो ज्ञापन पत्र पठाईएको हो ।
ज्ञापन पत्रमा सो घट्ना हिन्दुहरुको आस्थामाथि नै प्रहार भएको उल्लेख गर्दै घट्नाको तुरुन्त छानवीन गरी दोषीमाथी कडा कारवाहीको माग गरिएको छ ।
ज्ञापन पत्रमा गत १२ भाद्रमा नेपालगंजस्थित कान्जी हाउसमा रहेका दर्जनौ गाई सुर्खेत हुदै दैलेखको श्रीस्थान लैजाने क्रममा बाटो मै हत्या गरि फ्यालिएको घट्ना तर्फ संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यसको सत्यतथ्य छानवीन गरी दोषीमाथी कडा कारवाही नगरिए बाध्य भइ आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ