News Category 2076/05/20
शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल
दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
सप्तरीका कामु प्रमुख जिल्ला अधिकारी सुनिल खनालले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सरोकारवालाको राय तथा सल्लाहका आधारमा अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी भएर आएको तेश्रो दिन शुक्रवार जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ खनालले सो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
जिल्लामा आप्mनो स्तरबाट गर्नु पर्ने सुधारका लागी आफु प्रतिबद्ध रहने बताएका उनले तथ्यगत सुचना दिएर यसमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरे ।
पत्रकारहरुले नगरमा बढ्दो चोरी, लागु औषध सेवन र कारोबार, विभिन्न सरकारी कार्यालयहरुमा कर्मचारीको अभाव तथा विचौलियाको विगविगी, स्थानीय तहहरुमा देखिएको भ्रष्टाचार लगायतका विषयमा ध्यानाकर्षण गराउदै नियन्त्रणका लागी ठोस नीति बनाई अघि बढ्नु पर्ने सुझाव समेत दिएका थिए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, प्रेस काउन्सीलका पुर्व सदस्य अनिल कुमार अनल, पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव लगायतले सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ