News Category 2076/05/22
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
सप्तरीको बलान बिहुल गाउँपालिकाको कार्यालय मल्हनियाँमा आइतबार निजामती सेवा दिवस २०७६ को अवसरमा विविध कार्यक्रमहरु गरि मनाइएको छ ।
गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको अध्यक्षतामा अयोजित विभिन्न कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण कर्मचारी, वडा अध्यक्ष, सदस्य तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सोही अवसरमा गाउँपालिका जा.ग.ज. मावि. सेहरा रौतहट, ज.मावि. रामनगर कोदरकट्टी र दुर्गा तारा अ.वि. मल्हनियाँ गरि तीन वटा विद्यालयलाई एक एक थान कम्प्युटर वितरण तथा सोहि विद्यालयमा कक्षा ८, ९ र १० मा पढ्ने प्रत्येक विद्यार्थीलाइ कापि वितरण गरिएको छ ।
त्यस्तै निजामति सेवा दिवसकै अवसरमा नवनिर्मित स्वास्थय चौकी मल्हनियाँको प्रागङ्णमा वृक्षारोपण समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ