News Category 2076/05/30
बाल दिवसको अवसरमा आँखा शिविर

दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
राष्ट्रिय बाल दिवसको अवसरमा सगरमाथा चौधरी आँखा अस्पताल लहान, आँखा उपचार केन्द्र राजबिराजले आँखा स्वास्थ शिबिरको आयोजना गरेको छ ।
राजबिराज वडा नम्वर ९ मलेठस्थित आइतबार आधारभुत बिद्यालय गढियाका बालबालिको आँखाको भिजनको चेक जाँच तथा उपचार गरिएको छ ।
आँखा उपचार केन्द्रका प्रमुख डा. रामकुमार झाले बिद्यालयका १ सय ५ जना बालबालिका तथा १० जना बिद्यालयका शिक्षक तथा शिक्षिकाहरूको उपचार समेत गरेको बिद्यालयका प्रअ बैधनाथ यादबले जानकारी दिएका छन् ।
केन्द्रका प्रमुख डा. झाले शिविरमा बालबालिकामा एलर्जी, भिजन कमजोर भए नभएको, पोषण स्वास्थ सम्बन्धमा आँखा बचाउन ध्यान दिनुपर्नेे जानकारी गराए ।
उनले बालवालिकाहरूको आँखाको बिकासको लागी समय समयमा चेतनाको स्तर, बढाउनुपर्ने, पोषणको अबस्थामा सुधार ल्याउनुपर्ने बिद्यालय भर्ना अगाडी एक पटक आँखा जाँच गराउनुपर्नेमा सल्लाह समेत दिए ।
सम्पन्न शिविरमा बालबालिकाहरूको भिजन चेकजाँच गर्नका लागि प्रमुख झा सँगै केन्द्र कर्मचारी बिजुली प्रसाद चौधरीले समेत सहयोग गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ