News Category 2076/06/02
संविधान दिवसमा मल्टीपर्पसद्वारा विरामीलाई फलफुल वितरण
दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
पल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले संविधान दिवसको अवसर पारेर बिहीबार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालका विरामीहरुलाई फलफुल, विस्कुट र स्वच्छ खानेपानी वितरण गरेको छ ।
संस्थाका प्रबन्ध संचालक अजित कुमार मिश्रको नेतृत्वमा तिन दिवसीय कार्यक्रमको पहिलो दिन संस्थाका पदाधिकारी तथा कर्मचारीहरु अस्पतालमा पुगी २ सय ५० जना विरामीहरुलाई फलफुल, विस्कुट तथा खानेपानी लगायतका सामग्री वितरण गरेको हो ।
संस्थाका अध्यक्ष मिश्राले संविधान संशोधनको विषय राजनीतिक विषय भएको भन्दै त्यसबाट माथि उठेर आप्mनो संस्थाले संविधान दिवसको अवसर पारेर मानविय सेवा गरेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ