News Category 2076/06/05
७० वर्षे बृद्धलाई यौन दुव्र्यवहारमा कैद
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका एक ७० वर्षे बृद्धलाई जिल्ला अदालत सप्तरीले यौन दुव्र्यवहार कसुरमा कैद सजाय सुनाएको छ ।
बालिकासँग यौन दुव्र्यवहार गरेको कसुरमा जिल्ला न्यायाधिश जवाहरप्रसाद सिंहको एकल इजलाशले तिलाठी कोइलाडी गाउँपालिका ५ बर्साइनका खुशीलाल रजकलाई तीन महिना कैद र ३० हजार जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार दीलकुमार बर्देवाले जानकारी दिएका छन् ।
२०७५ साल भदौं ७ गते बाटामा हिँडिरहेकी किशोरीलाई घरभित्र लगेर हातपात गरी यौन दुव्र्यवहार गरेको कसुरमा रजकलाई अदालतले सो फैसला गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा भदौ ८ गते पीडितकी आमाले उजुरी दिएपछि प्रहरीले पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ