News Category 2076/06/15
बलान बिहुलको ३१ करोड १६ लाख १९ हजारको अनुमानित बजेट प्रस्तुत
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
सप्तरीको बलान बिहुल गाउँपालिको तेश्रो गाउँसभा बुधबार सम्पन्न भएको छ ।
गाउँपालिका कार्यालय परिसरमै आयोजित आ.ब. २०७६÷७७ को नीति तथा कार्यक्रममा ३१ करोड १६ लाख १९ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
गाउँपालिका अध्यक्ष दयानन्द गोइतको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष रुबी गुप्ताले चालु आ.ब.को सो अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेटमा अनुमानित चालु खर्चतर्फ १४ करोड ५६ लाख ६४ हजार तथा अनुमानित पुँजीगत खर्चतर्फ १६ करोड ५९ लाख ५५ हजार उल्लेख गरिएको छ ।
जसमा वित्तिय सामाजिक अनुदान ८ करोड ९४ लाख, सशर्त अनुदान ८ हरोड ८५ लाख, प्रदेश सरकारबाट वित्तिय सामाजिक अनुदान ६९ लाख ४८ हजार, प्रदेश सरकारबाट सशर्त अनुदान ५० लाख, प्रदेश राजश्व बाडफाड २० लाख ४६ हजार, संघीय समपुरक अनुदान ३० लाख, विशेष अनुदान २० लाख, बुहक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत १२ लाख ९८ हजार, गरिबसँग विशेश्वर कार्यक्रममा ७ लाख, सामाजिक सुरक्षा कार्यक्रमतर्फ ३ करोड ५९ लाख ७१ हजार, युनिसेफबाट प्राप्त अनुदान २० लाख, गत वर्षको आल्या रकम १ करोड ५४ लाख ५६ हजार, आन्तरिक आम्दानी ५ लाख, संघीय सरकार राजश्व वाडफाड रकम ५ करोड ८८ लाख अनुमानित रहेको छ ।
आयोजित कार्यक्रममा सम्पूर्ण वडाका अध्यक्ष, सदस्य, प्रमुख प्रशासकीय अधिकृत महेश कुमार यादव, प्रशासीयक प्रमुख रामसुन्दर थापा लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ